Tuesday, March 20, 2018

सम्मान र पुरस्कार नपाउनेहरुले प्रगतिशिल लेखक संघको विरोध गर्छन् : वरिष्ठ साहित्यकार पोखरेल

अन्तर्वार्ता 




आजकोकुरा : चैत ६ २०७४ काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ/प्रगतीशिल लेखक संघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मातृका पोखरेल भन्छन्, ‘नेपाली साहित्य क्षेत्रमा अहिले धेरै भद्रगोल छ, कति राम्रा साहित्यहरु किताबमा आउन पाएका छैनन्, पैसाको भरमा किताब छापिन्छ, तारे होटलमा विमोचन हुन्छ, कतिपय हाम्रा वरिष्ठहरुले जानीजानी उक्त किताबहरुको व्यर्थको प्रशंसा गरिदिने जस्ता विकृति छन् ।’ साथै उनले स्वार्थको भरमा सम्मान र पुरस्कार नपाउनेहरुले प्रगतिशिल लेखक संघ, नेपालको विरोध गरेको बताउछन् । बाँकी आजकोकुरा जस्ताको तस्तै (भिडियो)



https://www.ajakokura.com बाट साभार 

No comments:

Post a Comment